Like us!
Follow us!
Connect us!
Watch us!

सेयरबजार मैत्री नीति ल्याउने जिम्मा मेरो, राम्रा कम्पनीमा ढुक्कले लगानी गर्नुहोस:अर्थमन्त्री शर्मा

अर्थ संसार

सोमबार, २७ मंसिर २०७८, १२ : ०० मा प्रकाशित

सेयरबजार मैत्री नीति ल्याउने जिम्मा मेरो, राम्रा कम्पनीमा ढुक्कले लगानी गर्नुहोस:अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले राम्रा कम्पनीमा ढुक्क भएर लगानी गर्न लगानीकर्ताहरुलाई आग्रह गरेका छन् । बीमा समितिको नयाँ भवन शिलान्यास गर्न पुगेका अर्थमन्त्रीले कम्पनी चिनेर ढुक्कले लगानी गर्न प्रोत्साहित गरेका हुन् ।

'सेयरबजार मैत्री नीतिगत व्यवस्था गर्ने जिम्मा मलाइ छोडिदिनुहोसु,' अर्थमन्त्रीले भने। 

धान खाने मुसो, चोट पाउने भ्यागुतो जस्तो भो भन्दै शर्माले अहिले सेयर बजार घट्दै गर्दा आफुलाई दोष दिइएकोप्रति असन्तुष्टि व्यक्त गरे। "अहिले मन्त्रीले सेयर घटायो भन्छन्, यथार्थ त्यस्तो होइन ।  लगानीकर्ताको संरक्षण गर्न सरकार प्रतिबद्ध छ", उनले भने।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको