Like us!
Follow us!
Connect us!
Watch us!

बुटवल पावरले गर्याे लाभांश घाेषणा, नगद र बाेनस कति ?

अर्थ संसार

बुधबार, २९ मंसिर २०७८, १० : २७ मा प्रकाशित

बुटवल पावरले गर्याे लाभांश घाेषणा, नगद र बाेनस कति ?

बुटवल पावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ  ।

कम्पनीको हिजाे (मंसिर २८ गते, मंगलबार) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि १० प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त लाभांश आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

61b972a5c6d6f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको