Like us!
Follow us!
Connect us!
Watch us!

यस्तो देखियो 'फ्लेभर्स अफ कस्मिर' फुड फेस्टिभल (फोटो फिचर)

अर्थ संसार

बुधबार, २९ मंसिर २०७८, १३ : १० मा प्रकाशित

यस्तो देखियो 'फ्लेभर्स अफ कस्मिर' फुड फेस्टिभल (फोटो फिचर)

अलफ्ट काठमाडौंले जाडो मौसमलाई ध्यानमा राख्दै 'फ्लेभर्स अफ कस्मिर' (कस्मिरको स्वाद) फुड फेस्टिभलको  आयोजना  गरेको छ ।

भारतिय चर्चित सेफ एवम् कस्मिरी खानाका गुडवील एम्बेस्डर सन्जे राइना र अलफ्टको कार्यकारी सेफ राजिभ श्रेष्ठले तयार गरेको मेनुलाई प्रस्तुत गर्दै यो फुड फेस्टिभल आयोजना गरिएको होटलका महाप्रबन्धक विक्रम सिंहले बताए ।

फेस्टिभल अलफ्टमा पुस ४ गते सम्म दैनिक साँझ साँढे छ बजे देखि साँढे दस बजे सम्म चल्नेछ । वेलकम डिङ्क्स सहित खानाको प्रतीब्यक्ती कर बाहेक दुइहजार पाँच सय लाग्ने बताइएको छ ।

शाकाहारी स्टार्टरबाट सुरु भई मेन कोर्स र डिजर्ट कस्मिरी स्वादमा उपलब्ध हुने यो फेस्टिभल अलफ्ट अल-डे डाइनिङ 'नुक' मा उपलब्ध हुनेछ । 

61b99a7bab3a3.jpg 61b99a7bd383d.JPG 61b99a7c25567.jpg 61b99a7c69f44.jpg 61b99a7c8c535.JPG 61b99ab440b62.jpg 61b99ab480be8.JPG 61b99ab4b76ca.JPG 61b99ab4f30e4.jpg 61b99ab545750.jpg 61b99ab55cb3a.JPG 61b99ab58da90.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको