Like us!
Follow us!
Connect us!
Watch us!

सेञ्चुरी कमर्सियल बैंकले गर्यो लाभांश घोषणा, बाेनस कति ?

अर्थ संसार

शुक्रबार, ०२ पुस २०७८, १२ : ५९ मा प्रकाशित

सेञ्चुरी कमर्सियल बैंकले गर्यो लाभांश घोषणा, बाेनस कति ?

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ  ।

बैंकको आज (पाैष २ गते, शुक्रबार) बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ५.७५ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.३० प्रतिशत नगद गरी कुल ६.०५ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

61bc391e3b727.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको