Like us!
Follow us!
Connect us!
Watch us!

एशियन लाईफ इन्स्योरेन्सको लाभांश बिमा समितीबाट स्विकृत

अर्थ संसार

सोमबार, २६ पुस २०७८, १० : २१ मा प्रकाशित

एशियन लाईफ इन्स्योरेन्सको लाभांश बिमा समितीबाट स्विकृत

एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आर्थिक बर्ष २०७६/७७ को प्रस्तावित लाभांश बिमा समितीबाट स्विकृत भएको छ  ।

कम्पनीको आ.ब.२०७६/७७ को वित्तिय विवरण मिति २०७८/०९/२५ गते बीमा समितिबाट स्वीकृत भई पत्र प्राप्त भएकोले उक्त आर्थिक वर्षमा संचित नाफाबाट यस कम्पनीको चुक्ता पूँजी रु.२,०१०,७६०,७२७१४० को २५ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश (नगद लाभांश कर सहित) गरी जम्मा २७ प्रतिशत लाभांश आगामी साधारण सभाबाट पारित भए पश्चात वितरण गरिनेछ ।

कम्पनीको कार्तिक ३० गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ सम्मको मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी २ प्रतिशत नगद गरी कुल २७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

61dbb89639b4e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको