Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकको नयाँ ब्याजदर सार्वजनिक, हेर्नुस् कुन खातामा कति ब्याज ?

अर्थ संसार

शुक्रबार, ३० पुस २०७८, ०७ : २२ मा प्रकाशित

नबिल बैंकको नयाँ ब्याजदर सार्वजनिक, हेर्नुस् कुन खातामा कति ब्याज ?

नबिल बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा भाेलि (माघ १ गते शनिबार) देखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेकाे हाे ।

उक्त व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ५.०५ प्रतिशतदेखि अधिकतम ८.०५ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको ब्याज व्यक्तिगततर्फ अधिकतम १०.०५ प्रतिशतसम्म तोकिएको छ ।

यस्तै, संस्थागततर्फ बैंकको मुद्दति निक्षेपको ब्याज अधिकतम ९.१५ प्रतिशतसम्म तोकिएको छ ।

बैंकले विभिन्न कर्जा न्यूनतम १.५० प्रतिशतदेखि अधिकतम ७ प्रतिशतसम्मको प्रिमियममा उपलब्ध गराउने भएकाे छ । 

त्यस्तै, प्रकाशित भएकाे नयाँ ब्याजदर अनुसार बैंकको आधारदर ६.११ प्रतिशत रहेको छ । 

बैंकले प्रकाशन गरेकाे नयाँ ब्याजदर यस प्रकारकाे छ :

61e0d5f080cbb.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको