Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल लाईफकाे लिलामीमा सेयरको बोलपत्र आज खोलिँदै

अर्थ संसार

विहीबार, ०६ माघ २०७८, १० : ३८ मा प्रकाशित

नेशनल लाईफकाे लिलामीमा सेयरको बोलपत्र आज खोलिँदै

एनआईसी एशिया बैंक लिमिटेडकाे स्वामित्वमा रहेकाे नेशनल लाईफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे लिलामी सेयरमा परेका बाेलपत्रहरू आज (माघ ६ गते, बिहीबार) खाेलिने भएकाे छ । 

उक्त बाेलपत्रहरू निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडाैँमा दिउँसाे १२ बजे खाेलिने बैंकले एक सूचना मार्फत जानकारी दिएकाे छ ।

बैंकले पाैष २८ गतेबाट माघ ५ गते, बुधबारसम्म कम्पनीकाे ५७ हजार १ सय ९२ कित्ता संस्थापक समूहकाे सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे थियाे । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

61e8ebb7894cd.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको