Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा एक कराेड २० लाख कित्ता बोनस सूचिकृत

नेप्से

विहीबार, ०६ माघ २०७८, १३ : २७ मा प्रकाशित

नेप्सेमा एक कराेड २० लाख कित्ता बोनस सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बिहीबार) एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार माछापुच्छ्रे बैंक लिमिटेडकाे १३.३० प्रतिशत बोनस बापतको एक कराेड २० लाख ४० हजार ६ सय १० कित्ता सेयर सूचिकृत भएको हो ।

माछापुच्छ्रे बैंक लिमिटेडकाे कार्तिक २६ गते, शुक्रबार सम्पन्न भएकाे तेइसौँ वार्षिक साधारण सभाले बैंकको सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.७० प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे थियाे ।

61e912b692d6b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको