Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु क्यापिटलको विन्टर अफर : २ वर्षको निःशुल्क डिम्याट र मेरो सेयर

अर्थ संसार

बुधबार, १९ माघ २०७८, ११ : ३५ मा प्रकाशित

प्रभु क्यापिटलको विन्टर अफर : २ वर्षको निःशुल्क डिम्याट र मेरो सेयर

"आउँदैछ धमाधम आईपीओको लहर, पूरा गर्नुहोस् प्रभु क्यापिटलमा डिम्याट खोल्ने रहर ।"

प्रभु क्यापिटल लिमिटेडले विन्टर अफर सार्वजनिक गरेकाे छ । यो अफर अन्तर्गत ग्राहकहरुले २ वर्षको निःशुल्क डिम्याट खाता र मेरो सेयर प्राप्त गर्नेछन् ।

इच्छुक ग्राहकहरुले आफ्नो घरमै बसेर मोबाइल एपबाटै पूर्ण भिडियो केवाइसीसहितको डिम्याट खाता खोल्न सक्नेछन् । अब विदेशमा बस्ने सबै नेपालीले मोबाइलबाटै भिडियो केवाइसी गरी आफ्नो डिम्याट खाता खोल्न सक्नेछन् । मोबाइल एप हाल एण्ड्रोइड मोबाइलमा मात्र उपलब्ध रहेको छ ।

यसका साथै ग्राहकहरुले प्रभु क्यापिटलको वेभसाइटबाट समेत डिम्याट खाता खोल्न सक्नेछन् । साथै ग्राहकहरुले प्रभु क्यापिटलको कार्यालय कमलादी तथा प्रभु बैंकको देशभरी रहेका शाखाहरुबाट यो सुविधा लिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको