Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल लाइफको लाभांश घोषणा

अर्थ संसार

आइतबार, २३ माघ २०७८, १० : ०४ मा प्रकाशित

नेपाल लाइफको लाभांश घोषणा

नेपाल लाइफ इन्स्योन्स कम्पनीले आर्थिक वर्ष २०७६/ ७७ को लागि लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको माघ २१ गते शुत्रबार बसेको संचालक समितिको बैठकले आफ्ना सेयरधनीहरुलाई आर्थिक वर्ष २०७६/ ७७ को मुनाफाबाट १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी ०.७३६८ प्रतिशत नगद लाभांश दिने भएको हो ।

अरूण भ्यालीले अरूण काबेलीको २२ लाख कित्ता बढी सेयर बेच्ने

कम्पनीको उक्त प्रस्तावित लाभांश बीमा समिति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भए पछि लगानीकर्तामा वितरण हुने कम्पनीले जनाएको छ ।

कम्पनीले प्रकाशन गरेको सूचनाः

61ff4d8fdf7ed.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको