Like us!
Follow us!
Connect us!
Watch us!

मस्कले बेचे ५.७ बिलियन डलर बराबरको सेयर

अर्थ संसार

बुधबार, ०४ फागुन २०७८, ०८ : ३० मा प्रकाशित

मस्कले बेचे ५.७ बिलियन डलर बराबरको सेयर

एलन मस्कले गत वर्ष टेस्लाको ५.७ बिलियन डलरको शेयर परोपकारी संस्थालाई दान गरेको  खुलासा भएको छ । गत वर्ष १९ नोभम्बरदेखि २९ नोभेबरसम्म यो दान गरेको  युएस सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसन (एसइसी) ले देखाएको छ । 

यसले मस्कलाई कर लाभ हुने विश्लेषकहरूले बताएका छन् । ‘उनको कर लाभ ठूलो हुनेछ,’ कर नीति अध्ययन गर्ने इन्स्टिच्युट फर पोलिसी स्टडीजका बब लर्डले भने । मस्कले ५ दशमलब ७ अर्ब करको ४० देखि ५० प्रतिश बचत गर्ने लर्डले बताए । 

केही समयअघि मस्कले ट्विटरमा एउटा सर्वेक्षणमा टेस्लाको आफ्नो सेयरको १० प्रतिशत बिक्रीबारे सुझाव मागेका थिए । प्रतिकृया दिने अधिकांशले उनले सेयर सो सेयर बिक्री गर्नुपर्ने बताएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको