Like us!
Follow us!
Connect us!
Watch us!

६ महिनामा करिव ५९ अर्ब वैदेशिक सहायता परिचालन

अर्थ संसार

शुक्रबार, १३ फागुन २०७८, १७ : २९ मा प्रकाशित

६ महिनामा करिव ५९ अर्ब वैदेशिक सहायता परिचालन

सरकारले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनामा ५८ अर्ब ९० करोड बराबरको वैदेशिक सहायता परिचालन गरेको छ । 

२०७८ साउनदेखि पुस मसान्तसम्मको अवधिमा उक्त रकम परिचालन गरिएको जानकारी अर्थ मन्त्रालयले दिएको हो । 

परिचालन गरिएको वैदेशिक सहायतामध्ये १३ अर्ब ८८ करोड रुपैयाँ अनुदान र ४५ अर्ब २ करोड रुपैयाँ ऋण रहेको छ । 

गत आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा ७ अर्ब ४६ करोड रुपैयाँ अनुदान र ३० अर्ब ४ करोड रुपैयाँ ऋण गरी कूल ३७ अर्ब ५० करोड रुपैयाँ बराबरको वैदेशिक रहायता प्राप्त भएको थियो । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको