Like us!
Follow us!
Connect us!
Watch us!

जागिरको खोजीमा हुनुहुन्छ ? गुराँस लाइफ इन्स्योरेन्सलाई कर्मचारी चाहियो

अर्थ संसार

बुधबार, १८ फागुन २०७८, ०७ : ५८ मा प्रकाशित

जागिरको खोजीमा हुनुहुन्छ ? गुराँस लाइफ इन्स्योरेन्सलाई कर्मचारी चाहियो

गुराँस लाइफ इन्स्योरेन्सले कर्मचारी आह्वान गरेकाे छ । इन्स्योरेन्सले ब्रान्च म्यानेजर ,जुनियर/सिनियर अफिसर र अरु पदमा केही कर्मचारी आह्वान गरेकाे हाे। 

तलको विज्ञापन हेरी योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले ७ दिन भित्र आवेदन दिन सक्नेछन् । 

इन्स्योरेन्सले प्रकाशन गरेकाे विज्ञापन यस प्रकारकाे छ
:

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको