Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्डमा ६ जनालाई जागिरको अवसर

अर्थ संसार

शुक्रबार, ०७ भदौ २०८१, १० : ५२ मा प्रकाशित

धितोपत्र बोर्डमा ६ जनालाई जागिरको अवसर

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले विभिन्न पदमा कर्मचारी माग गरेको छ । 

बोर्डले ६ कर्मचारी भर्ना गर्न सेबोनले आज दरखास्त आह्वान गर्दै प्रशासनतर्फ सहायक निर्देशक दुईजना, वरिष्ठ सहायक एकजना र सहायक तीनजनाका लागि दरखास्त खुलाएको छ।

तोकिएको योग्यता पुगेका इच्छुक नेपाल नागरिकले भदौ २७ गतेसम्म बोर्डको अनलाइनबाट आवेदन दिन सक्नेछन्। तेस्तै दोब्बर दस्तुर तिरेर भने असोज ३ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। 

66c819948ae6d.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको