Like us!
Follow us!
Connect us!
Watch us!

जागिरको खोजीमा हुनुहुन्छ ? नेप्सेलाई कर्मचारी चाहियो

अर्थ संसार

शुक्रबार, २७ फागुन २०७८, ०६ : ३९ मा प्रकाशित

जागिरको खोजीमा हुनुहुन्छ ? नेप्सेलाई कर्मचारी चाहियो

नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले पदहरुमा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । नेप्सेले प्रबन्धक दसौँ तह देखि अधिकृत छैठौँ तहसम्मका विभिन्न अरु पदमा केही कर्मचारी आह्वान गरेको हो। 

तलको विज्ञापन हेरी योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले ७ दिन भित्र आवेदन दिन सक्नेछन् । 

नेप्सेले प्रकाशन गरेको विज्ञापन यस प्रकारको छ

622a9e7dad369.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको