प्रिमियर सेक्यसरिटिज कम्पनी लिमिटेडले हकप्रद जारी गर्ने विशेष प्रस्ताव सहित बिशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीको चैत्र १ गते बसेको सञ्चालक समितीको बैठकले बिशेष साधारणसभा चैत्र १८ गते शुक्रबार कम्पनीको रष्जिटर्ड कार्यलय रामहापथ काठमांडौमा गर्ने निर्णय गरेको हो ।
बिशेष साधारण सभाले अधिकृत तथा जारी पूँजी वृद्धी गर्ने र सो बमोजिम कम्पनीको प्रबन्धपत्रको दफा ५(क) र (ख) तथा नियमावलीको नियम ५ र ६ (ख) मा संशोधन गर्ने सम्बन्धी बिषेश प्रस्ताव समेत पारित गर्नेछ ।
यस्तो छ कम्पनीको सूचना:
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस