Like us!
Follow us!
Connect us!
Watch us!

एनएलजी इन्स्योरेन्सका सञ्चालकद्वारा राजिनामा

अर्थ संसार

सोमबार, १४ चैत्र २०७८, १० : ४५ मा प्रकाशित

एनएलजी इन्स्योरेन्सका सञ्चालकद्वारा राजिनामा

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका स्वतन्त्र सञ्चालक डा. भरत कुमार थापाले आफ्नो पदबाट राजिनामा दिएका छन् । 

कम्पनीको संचालक समितिको हिजो चैत्र १३ गते बसेको बैठकबाट थापाले कम्पनीको संचालक समितिको सदस्यबाट व्यक्तिगत घरायसी कारणले दिएको राजिनामा १३ गते देखि लागू हुने गरी स्विकृत गर्ने निर्णय गरेको हो । 

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्ः-

62414124d7a07.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको