Like us!
Follow us!
Connect us!
Watch us!

एनएलजी इन्स्योरेन्सको हकप्रद सेयर बाँडफाँट, ३ लाख २० हजार सेयर लिलाममा

अर्थ संसार

मंगलबार, ०८ माघ २०८१, ११ : २० मा प्रकाशित

एनएलजी इन्स्योरेन्सको हकप्रद सेयर बाँडफाँट, ३ लाख २० हजार सेयर लिलाममा

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो हकप्रद सेयरको बाँडफाँट पूरा गरेको छ। कम्पनीले मंसिर ११ गतेदेखि पुस १६ गतेसम्म १०ः५.२५६ को अनुपातमा १०० रुपैयाँको दरमा ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो।

आवेदन प्रक्रिया र आवश्यक शर्त पुरा गर्ने सेयरधनीलाई ९३ लाख १० हजार ६८७ कित्ता हकप्रद माघ ६ गते बाँडफाँट गरिसकेको छ। कम्पनीले बाँकी रहेका ३ लाख २० हजार ५३३.२२ कित्ता हकप्रद सेयर लिलाम मार्फत बिक्रीमा ल्याउने तयारी गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको