Like us!
Follow us!
Connect us!
Watch us!

हकप्रद निष्कासन गर्न एनएलजी र एलआइसीले पाए धितोपत्र बोर्डको स्वीकृती

अर्थ संसार

आइतबार, १३ असोज २०८१, १३ : ३२ मा प्रकाशित

हकप्रद निष्कासन गर्न एनएलजी र एलआइसीले पाए धितोपत्र बोर्डको स्वीकृती

धितोपत्र बोर्डले एनएलजी इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) को हकप्रद निष्कासन स्वीकृत प्रदान गरेको छ। 

एनएलजी इन्स्योरेन्सले ६६ प्रतिशत हुन आउने ९६ लाख ३१ हजार कित्ता बराबर हकप्रद निष्कासनको स्वीकृति बोर्डबाट पाएको छ । 
यस्तै,लाइफ इन्स्योरेन्स कर्पोरेसन कम्पनीले ८८ प्रतिशत हुन आउने २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद निष्कासनको स्वीकृति बोर्डबाट पाएको हो।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको