Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २० लाख कित्ता बोनस सेयर सूचिकृत

अर्थ संसार

मंगलबार, १५ चैत्र २०७८, १५ : ५९ मा प्रकाशित

नेप्सेमा २० लाख कित्ता बोनस सेयर सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत बोनस बापतको २० लाख ६८ हजार ४ सय ४३ दशमलव ८८ कित्ता सेयर सूचिकृत भएको हो ।

संस्थाको मंसिर १५ गते, बुधबार बिहान बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश  वितरण गर्ने घोषणा गरेको थियो । 

6242dc5b71be6.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको