Like us!
Follow us!
Connect us!
Watch us!

सेञ्चुरी कमर्सियल बैंकका सञ्चालक न्याैपानेले दिए राजिनामा

अर्थ संसार

बुधबार, १६ चैत्र २०७८, १२ : १५ मा प्रकाशित

सेञ्चुरी कमर्सियल बैंकका सञ्चालक न्याैपानेले दिए राजिनामा

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका सञ्चालक सुनिल कुमार न्याैपानेले राजिनामा दिएका छन् ।

बैंककाे हिजाे (चैत्र १५ गते, मंगलबार) बसेकाे सञ्चालक समितिकाे बैठकले उनकाे राजिना स्वीकृत गरेकाे बैंकले आज एक सूचना प्रकाशन गर्दै जानकारी दिएकाे छ । 

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6243f97193223.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको