Like us!
Follow us!
Connect us!
Watch us!

पूर्वी एशिया प्रशान्त क्षेत्रको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने प्रक्षेपण

अर्थ संसार

मंगलबार, २२ चैत्र २०७८, १३ : १८ मा प्रकाशित

पूर्वी एशिया प्रशान्त क्षेत्रको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने प्रक्षेपण

विश्व बैंकले एशिया र प्रशान्त क्षेत्रका देशहरूको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने प्रक्षेपण गरेको छ।     

कोभिड–१९ महामारीको पुनरुत्थान, कडा आर्थिक अवस्था र रुस तथा युक्रेन युद्धका कारण सन् २०२२ मा यस क्षेत्रका देशको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने प्रक्षेपण विश्व बैंकले गरेको छ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको