Like us!
Follow us!
Connect us!
Watch us!

मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीले दिइन् राजिनामा !

अर्थ संसार

शुक्रबार, २५ चैत्र २०७८, ०९ : ५७ मा प्रकाशित

मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीले दिइन् राजिनामा !

मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत (सीईओ) एबं नेपाली बैंकहरुकै पहिलो महिला सीईओ अनुपमा खुञ्जेलीले आफ्नो पदबाट राजीनामा दिएकी छिन् ।

उनले राजीनामा बुझाएको भएपनि उनको राजीनामा स्वीकृत भने भइसकेको छैन । बैंकको सञ्चालक समितिसँग केहि मनमुटाव भएपनि उनले राजिनामा दिएको हुनसक्ने अनुमान छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको