Like us!
Follow us!
Connect us!
Watch us!

थप १० कम्पनी आरटीजीएस प्रणालीमा आवद्ध

अर्थ संसार

शुक्रबार, २५ चैत्र २०७८, १६ : २३ मा प्रकाशित

थप १० कम्पनी आरटीजीएस प्रणालीमा आवद्ध

थप १० वटा कम्पनी आरटीजीएस प्रणालीमा आवद्ध भएका छन् । नेपाल राष्ट्र बैंकले एक सूचना प्रकाशन गर्दै थप ८ वटा विकास बैंक र २ वटा फाइनान्स कम्पनी गरी कूल १० वटा कम्पनी आरटीजीएस प्रणालीमा आवद्ध भएका जानकारी दिएकाे छ ।

थपिने कम्पनीहरूमा ज्योति विकास बैंक लिमिटेड, महालक्ष्मी विकास बैंक लिमिटेड, मुक्तिनाथ विकास बैंक लिमिटेड, कामना सेवा विकास बैंक लिमिटेड, गरिमा विकास बैंक लिमिटेड, शांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड, लुम्बिनी विकास बैंक लिमिटेड, आईसीएफसी फाइनान्स कम्पनी लिमिटेड र मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेड रहेका छन् । 

Real Time Gross Settlement (RTGS) प्रणाली भनेको एक बैंक खाताबाट अर्को बैंक खातामा वास्तविक समयमा रकमान्तर (Fund Transfer) गर्ने स्वचालित विद्युतीय भुक्तानी प्रणाली हो ।

राष्ट्र बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6250136680ab7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको