Like us!
Follow us!
Connect us!
Watch us!

रामनवमीका अवसरमा आज सार्वजनिक बिदा, सेयर कारोबार नहुने

अर्थ संसार

आइतबार, २७ चैत्र २०७८, ०५ : ३४ मा प्रकाशित

रामनवमीका अवसरमा आज सार्वजनिक बिदा, सेयर कारोबार नहुने

रामनवमीका अवसमा सरकारले आज आइतबार सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयद्वारा सनिवार जारी विज्ञप्तिअनुसार २७ चैत रामनवमीका अवसरमा आइतबार नेपाल अधिराज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक विदा हुनेछ । 

सरकाले सार्वजनिक विदाको निर्णय गरेसंगै आज नेपाल स्टक एक्सेन्ज(नेप्से) पनि बन्द हुने छ र सेयर कारोबार हुने छैन ।

रामनवमीका अवसरमा विदा दिने निर्णय २४ चैतमा बसेको मन्त्रीपरिषद्को बैठकले गरेको जरी विज्ञप्तिमा उल्लेख छ ।

62521be371207.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको