Like us!
Follow us!
Connect us!
Watch us!

तीन दिन मात्र सेयर कारोबार हुने !

अर्थ संसार

आइतबार, २७ चैत्र २०७८, ०६ : ५३ मा प्रकाशित

तीन दिन मात्र सेयर कारोबार हुने !

यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा तीन दिन मात्र सेयर कारोबार हुने भएको छ ।  नियमित हप्ताको ५ दिन खुल्ने सेयर बजार यो हप्ता विदाको कारण तीन दिन मात्र खुल्ने भएको हो ।

आईतबार सरकारले रामनवमीका अवसरमा सार्वजनिक बिदा दिएको छ भने बिहिबार नयाँ बर्षको सार्वजनिक विदा परेको छ । 

मार्केट त कुनै पनि बेला फर्किन्छ फर्किन्छ फर्किन्छ,मलाई लाग्छ असार श्रावणमा ३२०० तोडिन्छः Mukti Aryal

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको