Like us!
Follow us!
Connect us!
Watch us!

मेगा बैंकको कामु सीईओमा रविना देशराज श्रेष्ठ

अर्थ संसार

शुक्रबार, ०२ बैशाख २०७९, १४ : ४८ मा प्रकाशित

मेगा बैंकको कामु सीईओमा रविना देशराज श्रेष्ठ

मेगा बैंक लिमिटेडको कायम मुकायम  प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रविना देशराज श्रेष्ठ नियुक्त भएकी छिन्  ।

बैंकको चैत्र ३० गते बसेको सञ्चालक समितिको बैठकले आज (वैशाख २ गते, शुक्रबार) बाट लागु हुने गरी श्रेष्ठलाई कामु सीईओमा नियुक्त गरेको हो  ।

बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीको ४ वर्षकाे कार्यकाल वैशाख १ गते समाप्त भएकाे छ । उनले चैत्र २५ गते नै बैंककाे सीईओ पदबाट राजिनामा दिएकी थिइन् ।

बैंकले सार्वजनिक गरेको सूचना हेर्नुहोस् :-

62593613105fb.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको