Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ३ लाख ५९ हजार कित्ता बोनस सूचिकृत

अर्थ संसार

सोमबार, ०५ बैशाख २०७९, १६ : ०९ मा प्रकाशित

नेप्सेमा ३ लाख ५९ हजार कित्ता बोनस सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (साेमबार) एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको १३ प्रतिशत बोनस बापतको ३ लाख ५९ हजार ९ सय ४५ दशमलव १६३५ कित्ता सेयर सूचिकृत भएको हो ।

संस्थाको मंसिर ८ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको थियाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको