सिभिल बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।
विवरण अनुसार
खुद नाफा
बढ्यो ( समीक्षा अवधिमा बैंकको खूद नाफा ९० करोड ४१ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म बैंकको खूद नाफा ५० करोड २५ लाख रुपैयाँ आर्जन थियो ) )
खुद ब्याज आम्दानी
बढ्यो (१ अर्ब ५४ करोड रुपैयाँ (पहिले)२ अर्ब ४५ करोड(अहिले))
सञ्चालन मुनाफा
बढ्यो
प्रति शेयर आम्दानी (ईपीएस)
१३.२८ रुपैयाँ (५.८१ रुपैयाँ (पहिले) )
प्रतिशेयर नेटवर्थ
१२७.५२ रुपैयाँ
मूल्य आम्दानी अनुपात (पि ई रेसियो )
१६.३४ गुणा
जगेडा कोष
घट्यो
विवरण यस्तो छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस