Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल बैंकको लोभ लाग्दो प्रगति, प्रति शेयर आम्दानी कति?

अर्थ संसार

बुधबार, ०७ बैशाख २०७९, ०८ : ३८ मा प्रकाशित

सिभिल बैंकको लोभ लाग्दो प्रगति, प्रति शेयर आम्दानी कति?

सिभिल बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। 

विवरण अनुसार 

खुद नाफा 
बढ्यो ( समीक्षा अवधिमा बैंकको खूद नाफा ९० करोड ४१ लाख रुपैयाँ  आर्जन गरेको छ ।  अघिल्लो वर्षको यही अवधिसम्म बैंकको खूद नाफा ५० करोड २५ लाख रुपैयाँ आर्जन थियो ) )

खुद ब्याज आम्दानी
बढ्यो (१ अर्ब ५४ करोड रुपैयाँ (पहिले)२ अर्ब ४५ करोड(अहिले))

सञ्चालन मुनाफा
बढ्यो 

प्रति शेयर आम्दानी (ईपीएस) 

 १३.२८ रुपैयाँ (५.८१ रुपैयाँ (पहिले) )

प्रतिशेयर नेटवर्थ
१२७.५२ रुपैयाँ

मूल्य आम्दानी अनुपात (पि ई  रेसियो )
 १६.३४ गुणा

जगेडा कोष
घट्यो 

विवरण यस्तो छ :

625f7e750f5be.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको