Like us!
Follow us!
Connect us!
Watch us!

माछापुच्छ्रे बैंकले नाफा बढायो, ईपीएस २० भन्दा माथि

अर्थ संसार

बुधबार, ०७ बैशाख २०७९, १० : १४ मा प्रकाशित

माछापुच्छ्रे बैंकले नाफा बढायो, ईपीएस  २० भन्दा माथि

माछापुच्छ्रे बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। 

विवरण अनुसार 

खुद नाफा 
बढ्यो ( समीक्षा अवधिमा बैंकको खूद नाफा  १ अर्ब ५५ करोड रुपैयाँ आर्जन गरेको छ ।  अघिल्लो वर्षको यही अवधिसम्म बैंकको खूद नाफा १ अर्ब २९ करोड रुपैयाँ आर्जन थियो ) )

खुद ब्याज आम्दानी
बढ्यो (३ अर्ब ६० करोड रुपैयाँ(अहिले) ३ अर्ब १६ करोड रुपैयाँ(गत वर्ष यहिँ अवधि सम्म)))

सञ्चालन मुनाफा
बढ्यो 

प्रति शेयर आम्दानी (ईपीएस) 

 २०.१७ रुपैयाँ

प्रतिशेयर नेटवर्थ
१३९.६७ रुपैयाँ

मूल्य आम्दानी अनुपात (पि ई  रेसियो )
१३.४४ गुणा

जगेडा कोष
बढ्यो 

विवरण यस्तो छ :

625f8cdc77714.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको