सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
विवरण अनुसार
खुद नाफा
बढ्यो ( समीक्षा अवधिमा बैंकको खूद नाफा ४० करोड रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म बैंकको खूद नाफा ३५ करोड १६ लाख रुपैयाँ कमाएको छ ।
व्याज आम्दानी
बढ्यो (१ अर्ब २५ करोड रुपैयाँ (अहिले) ८४ करोड रुपैयाँ (गत वर्ष यहिँ अवधि सम्म)
सञ्चालन मुनाफा
बढ्यो
प्रति सेयर आम्दानी (ईपीएस)
१७ रुपैयाँ ७५ पैसा
प्रतिसेयर नेटवर्थ
१३५ रुपैयाँ १८ पैसाँ रहेको छ ।
मूल्य आम्दानी अनुपात (पि ई रेसियो )
२१.३६ गुणा
जगेडा कोष
बढ्यो
विवरण यस्तो छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस