Like us!
Follow us!
Connect us!
Watch us!

सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर (सूचनासहित)

अर्थ संसार

आइतबार, ०३ बैशाख २०८०, ११ : ५४ मा प्रकाशित

सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर (सूचनासहित)

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै रिक्त पदमा कर्मचारी माग गरेको हो ।

अनुभवि र नेतृत्व गर्नेसक्ने उम्मेदवारलाई बैंकले प्राथमिकता दिने छ । उक्त पदमा आवेदन दिनको लागि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने बैंंकले जनाएको छ ।

इच्छुक उम्मेदवार बैशाख १७ गतेसम्म बैंकको वेवसाईट  https://www.shangrilabank.com/  मार्फत आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको