Like us!
Follow us!
Connect us!
Watch us!

सांग्रिला डेभलपमेन्ट बैंकको अध्यक्ष सत्यालद्वारा शपथ ग्रहण

अर्थ संसार

सोमबार, २७ चैत्र २०७९, १० : ०६ मा प्रकाशित

सांग्रिला डेभलपमेन्ट बैंकको अध्यक्ष सत्यालद्वारा शपथ ग्रहण

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडकोे १८ औँ वार्षिक साधारणसभाबाट निर्विरोध निर्वाचित भएका अध्यक्ष उज्ज्वल सत्यालले शपथ ग्रहण गरेको छन् । उनले हिजो नेपाल राष्ट्र बैकका डेपुटी गभर्नर नीलम ढुङ्गना तिम्सिना समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन्।  

सञ्चालक समितिका अध्यक्ष उज्ज्वल सत्यालद्वारा अन्य सञ्चालकूहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरे पश्चात यस नवनिर्वाचित सञ्चालक समितिले आफ्नो कार्य प्रारम्भ गर्ने ब्यहोरा जानकारी दिएका छन् । नवनियुक्त अध्यक्ष तथा सञ्चालकज्यूहरुलाई आफ्नो कार्यकालको सफलताको शुभकामना ब्यक्त गर्दछौं । 

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको