Like us!
Follow us!
Connect us!
Watch us!

जुम्ला केन्द्रविन्दू भएर भूकम्प

अर्थ संसार

बुधबार, २१ बैशाख २०७९, १२ : ५१ मा प्रकाशित

जुम्ला केन्द्रविन्दू भएर भूकम्प

जुम्लाको नरकोट केन्द्रविन्दू भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ः ५७ बजे जुम्लाको नरकोट केन्द्रविन्दू भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो ।

 

उक्त भूकम्प गोरखा भूकम्पको परकम्पन नभइ नयाँ भूकम्प भएको केन्द्रले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको