Like us!
Follow us!
Connect us!
Watch us!

जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीको दोब्बर भन्दा बढीको अग्रता

अर्थ संसार

मंगलबार, ०६ मंसिर २०७९, ०७ : ४० मा प्रकाशित

जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीको दोब्बर भन्दा बढीको अग्रता

जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ज्ञानेन्द्र शाहीले दोब्बर भन्दा बढीको अग्रता बनाएका छन् । 

कुल ६ हजार ९२७ मत गणना हुँदा शाहीले ४ हजार ९१ मत पाएका छन् भने माओवादी केन्द्रकी गोमा गौतम (कुवँर) ले १ हजार ४४९ मत पाएकी छन् । यसैगरी एमालेका रतननाथ योगीले  ७९८ मत पाउँदा नेमकिपाका डिल्ली काफलेले १५० मत पाएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको