Like us!
Follow us!
Connect us!
Watch us!

माछापुच्छ्रे क्यापिटलको सिईओमा निरज मान सैंजु नियुक्त

अर्थ संसार

मंगलबार, २७ बैशाख २०७९, १७ : ५२ मा प्रकाशित

माछापुच्छ्रे क्यापिटलको सिईओमा निरज मान सैंजु नियुक्त

माछापुच्छ्रे क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा निरज मान सैंजुलाई नियुक्ति  गरिएको छ ।

  कम्पनीको आइतबार बसेको  संचालक समितिको बैठकबाट सैंजुलाई सिइओमा नियुक्ति गरिएको हो ।  सैंजुको नियुक्ति पूर्व कम्पनीको नेतृत्व कायम मुकायम प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद शर्माले गरेका थिए । 

सैंजुको माछापुच्छ्रे बैंक तथा अन्य वैंक तथा वित्तिय संस्थामा १५ बर्ष भन्दा बढीको अनुभव रहनुका साथै ट्रेजरी व्यवस्थापन, फाइभेट इक्विटी, भेन्चर फाइनान्ङ्गि तथा धितोपत्र व्यवस्थापन सम्बन्धमा विज्ञता रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको