Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल लाइफ इन्स्योरेन्सले गुमायो आफ्नो साख, साढे १९ करोड नोक्सानीमा

अर्थ संसार

शुक्रबार, ३० बैशाख २०७९, ११ : ०५ मा प्रकाशित

नेपाल लाइफ इन्स्योरेन्सले गुमायो आफ्नो साख, साढे १९ करोड नोक्सानीमा

नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०७८र७९ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । कम्पनीको अधिकाश सूचकहरु खराब देखिएका छन्। 

खुद नाफा 
घट्यो (नोक्सान )
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले  १९ करोड ४५ लाख खुद नोक्सानी व्यहोरेको छ।  गत वर्ष यहिँ अवधिसम्म कम्पनीले  ५० करोड ६६ लाख ६८ हजार रुपैयाँ नाफा कमाएको थियो। कम्पनीले नोक्सानीको लागि व्यवस्था बापत ५२ करोड ८२ लाख ९४ हजार रुपैयाँ छुट्याएसँगै नोक्सानी व्यहोर्नु परेको हो।

जीवन बीमा कोष 
१ खर्ब  ३१ अर्ब १६ करोड २७ लाख 

जगेडा कोष
बढ्यो (४४ करोड ४९ लाख )

दिर्घकालिन लगानी तथा कर्जा 
५९ अर्ब ६ करोड ६३ लाख 

बिमा शुल्क आर्जन
बढ्यो 

प्रति सेयर आम्दानी (ईपीएस)
(३.४१) रुपैयाँ 

प्रतिसेयर नेटवर्थ
११४.०३ रुपैयाँ 

मूल्य आम्दानी अनुपात (पि ई  रेसियो)
(२७९.६८) गुणा 

चुक्ता पूँजी
८ अर्ब २० करोड 

कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण यस प्रकारको छ 

627df11a6a0da.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको