Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल लाइफले हेटौंडामा भवनसहितको जग्गा खरिद

अर्थ संसार

मंगलबार, २० कार्तिक २०८१, १२ : १९ मा प्रकाशित

नेपाल लाइफले हेटौंडामा भवनसहितको जग्गा खरिद

नेपाल लाइफले हेटौंडामा भवनसहितको जग्गा खरिद गरेको छ ।

नेप्सेमा गराएको जानकारी अनुसार कम्पनीले मकवानपुर जिल्ला  हेटौंडा उपमहानगरपालिका–४ स्थित दिपेन्द्र चन्द ठकुरी र सुरेन्द्र चन्द ठकुरीको नाममा रहेको ६० धुर क्षेत्रफलमा रहेको १७ करोड १० लाख रुपैयाँमा खरिद र ७९ लाख ५१ हजार ५१ हजार ५ सय रुपैयाँ रजिष्ट्रेशन शुल्क गरी कुल १७ लाख ८९ लाख ५१ हजार ५ सय रुपैयाँमा भवनसहितको जग्गा खरिद गरेको भनिएको छ ।

कम्पनीले उक्त जग्गा व्यवसायिक तथा कार्यालय प्रयोजनका लागि कात्तिक १४ गते उक्त भवनसहित खरिद गरिएको भनिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको