Like us!
Follow us!
Connect us!
Watch us!

सोल्टी होटलको कमाई १४०.९३ % बढेपछि कम्पनी घाटाबाट नाफामा

अर्थ संसार

आइतबार, ०१ जेठ २०७९, ०७ : ३५ मा प्रकाशित

सोल्टी होटलको कमाई १४०.९३ % बढेपछि कम्पनी घाटाबाट नाफामा

सोल्टी होटल लिमिटेडलेले  चालु आर्थिक वर्ष २०७८र७९ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

आम्दानी 
बढ्यो 
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले ७४ करोड ३८ लाख आम्दानी गरेको छ।  गत वर्ष यहिँ अवधिसम्म कम्पनीले ३०  करोड ८७  लाख रुपैयाँ कमाएको थियो। गत वर्षको तुलनामा यो वर्ष कम्पनीको आम्दानी १४०.९३ प्रतिशतले बढेको देखिन्छ। 

खुद नाफा 
बढ्यो
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले १०  करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १३  करोड ६६  लाख रुपैयाँ नोक्सानीमा थियो। 

लगानी 
२९ करोड ८ लाख

प्रति सेयर आम्दानी (ईपीएस)
१.२९ 

प्रतिसेयर नेटवर्थ
१८.२९ रुपैयाँ 

मूल्य आम्दानी अनुपात (पि ई  रेसियो)
१७८.४५  गुणा 

जगेडा कोष
सामान्य बढ्यो  

कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण यस प्रकारको छ 

62805f5333656.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको