Like us!
Follow us!
Connect us!
Watch us!

एमाले र कॉग्रेस मिलेर चुनाब लडेको भए बालेन लाइ हराउन सक्ने रहेछन : दीपक राज गिरी

अर्थ संसार

आइतबार, ०१ जेठ २०७९, ११ : २२ मा प्रकाशित

एमाले र कॉग्रेस मिलेर चुनाब लडेको भए बालेन लाइ हराउन सक्ने रहेछन : दीपक राज गिरी

नेपाली कलाकार तथा निर्देशक दीपक राज गिरीले समाजिक संजालमा एक पोष्ट राख्दै नेपाली राजनीतिक दलहरु प्रति व्यंग गरेका छन्।  गरी लेख्छन -" प्रारंभिक परिणाम हेर्दा काठमांडौ महानगरपालिकामा एमाले र कॉग्रेस मिलेर चुनाब लडेको भए बालेन लाइ हराउन सक्ने रहेछन…."
 

काठमाडौँ महानगरपालिकाको मेयर पदमा स्वतन्त्र बाट बालेन्द्र साह (बालेन)ले अग्रता लिएपछि गरीले यसो लेखेका हुन्।  पछिल्लो अपडेट अनुसार बलेन शाहले  १०१९ मतको अग्रता  राख्न सफल भएका छन्न् । पछिल्लो समयको विवरण अनुसार बालेन्द्रले २ हजार २३८ मत पाएका छन् ।बालेन्द्रलाई पछ्यारहेका एमालेका केशव स्थापितले १२१९ मत ल्याएका छन् ।तेस्तै तेस्त्रोमा नेपाली कांग्रेसकी सिर्जना सिंहले छिन् उनको १०८१ मत गनिएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको