Like us!
Follow us!
Connect us!
Watch us!

राजनीतिले मान्छेलाई पशु बनाइरहेको जस्तो लाग्छ : दीपकराज गिरी

अर्थ संसार

बुधबार, १७ साउन २०८०, ०९ : ०९ मा प्रकाशित

राजनीतिले मान्छेलाई पशु बनाइरहेको जस्तो लाग्छ : दीपकराज गिरी

चर्चित कलाकार तथा निर्माता, निर्देशक दीपकराज गिरीले राजनीतिले मान्छेलाई पशु बनाइरहेको जस्तो लागेको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत एउटा समूहले अर्को समूहलाई भेडा, भेडा भनेको सुन्दा राजनीतिले बिस्तारै मान्छेलाई पशु बनाइरहेको जस्तो लागेको बताएका हुन् ।

उनी लेख्छन, ‘उसले उसलाई, त्यसले त्यसलाई । एउटा समूहले अर्को समूहलाई भेडा-भेडा भनेको सुन्दा राजनीतिले बिस्तारै मान्छेलाई पशु बनाइरहेको जस्तो लाग्छ…।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको