Like us!
Follow us!
Connect us!
Watch us!

बालेन शाहको जित र हारको नाममा २८ केजी खसीको बाजी

अर्थ संसार

आइतबार, ०१ जेठ २०७९, १४ : ३३ मा प्रकाशित

बालेन शाहको जित र हारको नाममा २८ केजी खसीको बाजी

खोटाङमा बालेनको नाममा बाजी राखिएको पाइएको छ।  यो बाजी खोटाङका विजय फुँयाल र रमेश खड्का बिच राखिएको हो। दुवैले कागज नै गरेर २८ केजीको खसी बाजी राखेका छन्।

यदि बालेन शाहले मेयर पदमा जिते रमेश खड्काले २८ केजीको खसी विजयलाई दिने र तेस्तै  बालेनले हारे विजयले २८ केजी खसीको मूल्य विजय फुँयाललाई भुक्तानी गर्ने बाजी राखिएको बुझिएको छ।  ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको