Like us!
Follow us!
Connect us!
Watch us!

कस्तो छ चन्द्र ढकाल, अम्बिका पाैडेल संचालक रहेको हिमालयन पावर पार्टनरको वित्तीय अवस्था ?

अर्थ संसार

आइतबार, ०१ जेठ २०७९, १४ : ५८ मा प्रकाशित

कस्तो छ चन्द्र ढकाल, अम्बिका पाैडेल संचालक रहेको  हिमालयन पावर पार्टनरको वित्तीय अवस्था ?

हिमालयन पावर पार्टनरले चालु आर्थिक वर्ष २०७८ र ७९ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । 

चुक्ता पुँजी
१ अर्ब ६ करोड ४ लाख १७ हजार 

पुँजीगत वोर्क इन प्रोग्रेस 
४ अर्ब ३३ करोड १७ लाख 

जलविधुत बेचेर आम्दानी 
छैन  

खुद नाफा 
छैन 

लगानी 
छैन  

प्रति सेयर आम्दानी (ईपीएस)
-

प्रतिसेयर नेटवर्थ
१००  रुपैयाँ 

मूल्य आम्दानी अनुपात (पि ई  रेसियो)
-

प्रति सेयर कुल सम्पति मुल्य 
४४९.१६ 

यस कम्पनीमा संस्थागत सेयरधनीका तर्फबाट जीवनाथ लामिछाने, चन्द्र प्रसाद ढकाल, पशुपती भण्डारी र गुरू प्रसाद ढकाल निर्वाचित भएका छन् । स्वतन्त्र सञ्चालकमा डा. हेमन्त कुमार दवाडी नियुक्त भएका छन् । त्यस्तै, सर्वसाधारणका तर्फबाट अम्बिका प्रसाद पाैडेल र दीवाकर पाैडेल निर्वाचित भएका छन् । यस कम्पनीको लमजुङमा २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् आयोजना निर्माणाधीन रहेको छ। 

कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण यस प्रकारको छ 

6280c551dea3c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको