Like us!
Follow us!
Connect us!
Watch us!

प्राइम लाइफ इन्स्याेरेन्सको सेयर स्वामित्व परिमार्जन

अर्थ संसार

शुक्रबार, ०६ जेठ २०७९, १४ : १७ मा प्रकाशित

प्राइम लाइफ इन्स्याेरेन्सको सेयर स्वामित्व परिमार्जन

प्राइम लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ ।  

नेपाल स्टक एक्सचेञ्जका अनुसार कम्पनीको २७ लाख ७९ हजार ६ सय १५ दशमलव ५८ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत गरिएको हो ।

याे सँगै अब कम्पनीको संस्थापक र साधारण सेयरको संरचना ६०:४० को अनुपात कायम भएको छ ।  

62875289167f9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको