Like us!
Follow us!
Connect us!
Watch us!

जनरल इन्स्याेरेन्सले ३० प्रतिशत हकप्रद निष्कासन गर्ने

अर्थ संसार

सोमबार, ०९ जेठ २०७९, ११ : १६ मा प्रकाशित

जनरल इन्स्याेरेन्सले ३० प्रतिशत हकप्रद निष्कासन गर्ने

जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेडले ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएकाे छ ।

कम्पनीकाे जेठ ६ गते बसेकाे सञ्चालक समितिकाे बैठकबाट बीमा समितिबाट स्वीकृती लिई चुक्ता पूँजीकाे ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय भएकाे कम्पनीले एक सूचना प्रकाशन गर्दै जानकारी दिएकाे छ ।

हाल कम्पनीकाे चुक्ता पूँजी १ अर्ब रहेकाे छ । हकप्रद निष्कासनपछि कम्पनीकाे चुक्ता पूँजी १ अर्ब ३० कराेड पुग्नेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

628b1da69324f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको