Like us!
Follow us!
Connect us!
Watch us!

दोस्रो बजारमा बलेफी हाइड्रोको काराेबार सुरू, कतिमा भयो पहिलाे कारोबार ?

अर्थ संसार

बुधबार, ११ जेठ २०७९, ११ : ०५ मा प्रकाशित

दोस्रो बजारमा बलेफी हाइड्रोको काराेबार सुरू, कतिमा भयो पहिलाे कारोबार ?

धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार)  बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडकाे पहिलो कारोबार भएको छ ।

स्पेशल प्रि ओपनिङ्ग सेसनमा कम्पनीकाे पहिलाे काराेबार प्रतिकित्ता १ सय ४ रुपैयाँ ७० पैसामा भएकाे छ । नेप्सेले संस्थाकाे पहिलो कारोबारका लागि प्रति सेयर कम्पनीकाे पहिलाे काराेबारका लागि प्रति सेयर न्युनतम ९३ रूपैयाँ ६४ पैसादेखि अधिकतम २ सय ८० रुपैयाँ ९२ पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गरेकाे  थियाे । कम्पनीले दाेश्राे बजारमा काराेबारका लागि BHL सिम्बाेल प्राप्त गरेकाे छ ।

मंगलबार कम्पनीकाे एक कराेड ८२ लाख ७९ हजार ७ सय कित्ता साधारण सेयर (आईपीओ)  धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकृत भएको थियाे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको