Like us!
Follow us!
Connect us!
Watch us!

ग्राउन्ड जिरो : दीपेन्द्र अग्रवाल खोज्दै लगानीकर्ता

अर्थ संसार

बुधबार, ११ जेठ २०७९, १४ : १७ मा प्रकाशित

ग्राउन्ड जिरो : दीपेन्द्र अग्रवाल खोज्दै लगानीकर्ता

हामी बुधबार कारोबारको दोश्रो प्रहरमा ब्रोकर कार्यालय पुग्दा एक लगानीकर्ताले दीपेन्द्र अग्रवाल कहाँ छन् भन्नेमा जिज्ञासा व्यक्त गरेका थिए। 

"ठूला लगानीकर्ता दीपेन्द्र अग्रवाल सेयर बजार बढ्दा सक्रिय भएर आवाज उठाएका हुन्थे, अहिले बजार घट्दा उनको त्यस्तो स्टाटस आएको छैन, बजार बढेको बेला उनी क्लब हाउस र अन्य सामाजिक सञ्जालमा स्टकको प्रचार प्रसार नै गर्ने गर्थे सेयर बजार घट्नु र उनी हराउनु सँगै भयो। कतै फरार नै भए भनेर पढेको थिए साँच्चै नै रैछ की,अचम्म लाग्यो" एक लगानीकर्ताले जिज्ञासा व्यक्त गरे। 

"पछिल्लो समयमा उनको इन्भेष्टमेन्ट कम्पनीबारे सीबीआइमा मुद्दा चलेको छ त्यस्तै त्यस्तै रैछ की उही बाजार घट्दा कोही बोल्दैनन् सबै बजार बढेसी मुख देखाउने त हुन् ।" उनको जिज्ञासामा एक लगानीकर्ताले बताए । 

*ग्राउन्ड जिरोमा हामी बजारको प्रत्यक्ष अंग ब्रोकर र नियामक सम्म पुगेर त्यहाँ भइरहेका घटनालाई तथा संवादलाई समेटिन्छ। 



 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको