Like us!
Follow us!
Connect us!
Watch us!

कृषि ऋणपत्रकाे बाँडफाँड सम्पन्न

अर्थ संसार

शुक्रबार, १३ जेठ २०७९, ११ : २० मा प्रकाशित

कृषि ऋणपत्रकाे बाँडफाँड सम्पन्न

कृषि विकास बैंक लिमिटेडले वैशाख २६ गते बुधबारदेखि जेठ ९ गतेसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे कृषि ऋणपत्रकाे बाँडफाँड सम्पन्न गरिएकाे छ । 

रितपूर्वक आवेदन दिने सबै आवेदकहरूलाई नियमअनुसार २५ लाख ७३ हजार २५ कित्ता ऋणपत्र बाँडफाँड गरिएकाे बैंकले एक सूचना प्रकाशन गर्दै जानकारी दिएकाे छ । 

बैंकले प्रतिकित्ता १ हजार रूपैयाँ अंकित दरमा २ अर्ब ५७ करोड ३० लाख २५ हजार रुपैयाँ बराबरको कुल २५ लाख ७३ हजार २५ कित्ता ऋणपत्र निष्कासन गरेकाे थियाे ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

62906485049ca.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको