Like us!
Follow us!
Connect us!
Watch us!

अब सहकारीले ५० प्रतिशत रकम उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने

अर्थ संसार

आइतबार, १५ जेठ २०७९, १६ : ५४ मा प्रकाशित

अब सहकारीले ५० प्रतिशत रकम उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने

अब सहकारीले ५० प्रतिशत रकम उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने भएकाे छ ।

आर्थिक वर्ष २०७९/८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले अब उप्रान्त सहकारीकाे ५० प्रतिशत रकम उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने बताएका हुन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको