Like us!
Follow us!
Connect us!
Watch us!

अब साधारण सभामा भाषण गर्न बन्देज

अर्थ संसार

विहीबार, ३० भदौ २०७९, १४ : २७ मा प्रकाशित

अब साधारण सभामा भाषण गर्न बन्देज

अब उप्रान्त सहकारीहरूले साधारण सभामा भाषण गर्न बन्देज लगाइएकाे छ । काठमाडौं महानगरपालिका, सहकारी विभागले एक सूचना जारी गर्दै सहकारी संस्थालाई वार्षिक साधारण सभा गर्दा उद्घाटन सत्र तथा मन्तव्यका कायक्रम नराख्न निर्देशन दिएको छ ।

विभागले सूचना मार्फत् साधारण सभामा उद्घाटन सत्र नराखी सोझै एजेण्डामा छलफल गर्न सहकारी संस्थालाई निर्देशन दिएको हो । साधारण सभामा सदस्यहरुको भूमिकालाई अझ सक्रिय बनाउन उद्घाटन सत्र तथा मन्तव्यका कायक्रम नराखी सोझै एजेण्डा उपर छलफल गर्ने वातावरण मिलाउन निर्देशन दिइएकाे छ ।

सूचना हेर्नुहाेस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको